ज्योति मगरको गीत र नृत्यबाट लठ्ठै परे युवा
अर्घाखाँची ५ माघ । यतिबेला कलाकारिताको क्षेत्रमा ज्योती मगरको चर्चा छ । मेला महोत्सवमा उनलाई भ्याइनभ्याई छ । देशभर सञ्चालन भइरहेका महोत्सवमा उनको माग भइरहेको छ ।
उनको गीत सुन्न खासगरी युवापंक्ती धेरै रुचाउछन् । धेरैले ज्योतीलाई छोटो लुगा लगाएर गित गाउदा उत्तउली भन्ने गर्छन् । तर, गित र छोटो कपडा नै दर्शन र स्रोताको लागि आफनो पहिचान भएको बताउछिन् । मंगलवार सन्धिखर्कमा भएको महोत्सवमा उनले जोसिलो गित र नृत्यबाट धेरैजसो युवा लठ्ठै परे । मेलाको मञ्चबाट उ त्यो सोल्टी त क्या सेक्सी देखियो भन्दा युवाहरु होहल्ला गर्दै उफ्रिए ।
छोटो कपडा लगाउदैमा उत्तउली भनेपनि आफुलाई राम्रो लागेर लगाउने गरेको रिपोर्टर्स क्लव नेपाल अर्घाखाचीले सन्धिखर्कमा गरेको साक्षात्कार कार्याक्रममा उनले भनिन् ।
रोल्पामा जन्मिएकी मगरले छोटो कपडा लगाउनु सामान्य भएको बताउद आफुलाई कुनै लाज नलाग्ने बताईन् । मेला महोत्सवमा दर्शकलाई भरपुर मनोरञ्जन दिनको लागि आफु र अहिलेको चाहना अनुसार छोटा कपडा लगाएर गित गाएको उनले बताइन ।
१० वर्ष काठमाडौको बस्दा २ दर्जन गित गाएर चर्चामा आएकी ज्योतीले १६ देश र नेपालका ६० जिल्लामा पुगेर गित गाएकी छिन् ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











