सन्तोष बानियाँको शब्द सिर्जनामा लोकगीत ‘टुहुरी’ बजारमा
काठमाडौं । म्युजिक एक्सप्रेसको प्रस्तुतिमा लोकगीत ‘टुहुरी’ बजारमा आएको छ । चर्चित लोकदोहोरी गायक बिमल डाँगीको सुमधुर स्वर रहेको गीतमा लय र शब्द भने चर्चित सर्जक सन्तोष बानियाँको रहेको छ । सांगीतिक बजारमा निकै आशा गरेर पठाइएको यस गीतमा आमाको भूमिकामा रश्मी भट्ट र छोराको भूमिकामा बुद्धिबिर थापाले अभिनय गरेका छन् । बिस्टार फ्लिम्सको निर्माणमा तयार पारिएको म्युजिक भिडियोको निर्देशन भने बिक्रम चौहानले गरेका हुन् । बासु बरालको छायांकन रहेको उक्त गीतिको भिडियो सम्पादन मिलन बि.कले गरेका छन् । गीत निकै उत्कृष्ट रहेको दर्शकले प्रतिक्रिया दिएका छन् । यो समाचार तयार पार्दासम्म युट्युवमा १२,४५५ जनाले हेरेका छन् । १८६ जनाले लाइक गरेका छन् । चार जनाले अनलाइक गरेका छन् भने ५३ जनाले प्रतिक्रिया दिएका छन् ।
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?time_continue=202&v=KiPxpmezE9Y
Comments
अरु समाचार
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...