हाइप्रोफाइल सेक्स र्याकेटः पक्राउ पर्नेमा बलिउड निर्देशककी छोरीदेखि विधुवासम्म
काठमाडौं, २५ जेठ । मुम्बईको वासी इलाकामा एक हाइप्रोफाइल सेक्स र्याकेटको पर्दाफास भएको छ । वासी रेलवे स्टेशननजिकै एक भवनमा पुलिसले तीन महिला शकिला शेख, पुष्पलता र मार्गेटलाई पक्राउ गरेको छ । जसले १६, १९ र २५ वर्षका तीन महिलासँग देह व्यापार गराइरहेका थिए । यीमध्ये एक युवतीले आफूलाई बलिउडका एक निर्देशककी छोरी बताएकी छिन् ।
पुलिसले महिलाको चंगुलबाट जुन तीन महिलालाई मुक्त गराएका छन् तीमध्ये १६ वर्षकी किशोरी १० कक्षामा पढ्छिन् भने २५ वर्षकी युवती विधवा हुन् । यस्तै, १९ वर्षीयाले आफूलाई बलिउड निर्देशककी छोरी भएको र केही दिन अघि मात्र इन्गेजमेन्ट भएको बताएकी छिन् । १० कक्षामा पढ्ने किशोरीलाई विश्वास गर्ने हो भने उनलाई उनकै आमाले देह व्यापारमा धकेलेकी हुन् ।
पुलिसलाई प्राप्त जानकारी अनुसार ती तीन महिलाले फ्ल्याट भाडामा लिएकी थिइन् र दलालमार्फत ग्राहकको खोजी गर्दथे । केही दिन अघि पुलिसले यसबारे जानकारी पाएको थियो । त्यसपछि जालो बिछ्याएर महिलालाई पक्राउ गरियो र महिलालाई त्यहाँबाट मुक्त गरियो । एजेन्सी
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











