राजनराज सिवाकोटी कुटुमा कुटु गीत लेख्न जंगल पसेका थिए
काठमाडौं, १९ असार । राजनराज सिवाकोटी पछिल्लो समयमा मौलिक शब्दसहित नेपाली शैलीको गीतका कारण चर्चामा छन् । सुर्के थैली खै, पूर्व पश्चिम रेल जस्ता किर्तिमानी गीतका गायक, संगीतकार ,रचनाकार राजनराज सिवाकोटी पछिल्लो समय निकै चर्चित बनेका छन् ।
लगभग डेढ दशकदेखि संगीत सिर्जना गर्दै आएका सिवाकोटीलाई सिनेमा छक्का पञ्जामा समावेश सुर्के थैलीले नाम दाम मात्रै दिएन राम्रो गीतकार, संगीतकार र गायककारको रुपमा आम दर्शक माझ चिनाउन पनि सफल भयो ।
तिनै सर्जक यतिबेला सिनेमा दुई रुपैयाँमा समावेश गीत कुटुमा कुटुबाट थप चर्चा आएका छन् । युट्युबमा सार्वजनिक भएको छोटो समयमै ७५ लाख भन्दा धेरै पटक हेरिसकिएको छ ।
यसको शब्द, संगीत र स्वर उत्कृष्ट भएको दर्शकको प्रतिक्रिया पार्इरहेका छन् । यो गीत लेख्नको लागी उनी घर नजिकैको जंगलमा गएका थिए । सिवाकोटीले गीत लेख्न दोलखाको एउटा जंगलमा पसेको बताएका हुन् । प्राय गीतहरु लेख्दा शान्त जंगलमा पस्ने गरेको बताउने सिवाकोटीले कुटुमा कुटु गीत लेख्न पनि जंगलमा गएको बताएका हुन् ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











