यी हुन्, मालफंशनबाट पीडित भएका नेपाली नायिकाहरुः कस्को के देखियो ?
काठमाडौं । कलाकारले के बोल्छ, के खान्छ, कहाँ जान्छ, के लाउँछ जस्ता सानातिना कुरामा आम मानिसले निकै चासो राख्छन् । कहिले असावधानी त कहिले यत्तिकै बिना कारण उनीहरु विवादमा मुछिन्छन् । कसैलाई त्यस्ता विवादित कुराले सामान्य असर गर्छ भने कसैलाई अप्ठ्यारो नै पार्छ । यस्तै विवादमा तानिएका केही नेपाली नायिकाका तस्वीरहरु जसले उनीहरु मालफंशनको शिकार भएका छन् । मालफंशनमा परेका महिला कलाकारहरुमा करिष्मा मानन्धर, शिल्पा पोख्रेल, प्रियंका कार्की, शुष्मा कार्की लगायतका अभिनेत्रीहरुको नाम आउँछ ।
अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहः
दुबईमा सम्पन्न नवौँ नेफ्टा अवार्डमा अभिनेत्री साम्राज्ञी मालफंशनको शिकार भईन् । नेफ्टामा उत्कृष्ट नव नायिकाको अवार्ड हात पारेकी उनलाई अवार्डले नभएर उनको लगाएको ड्रेसले चर्चामा ल्याएको हो । पिंक कलरको डिजाईनिङ ड्रेसमा सजिएकी उनी अवार्ड पाएर निकै खुसी थिईन् । तर उनको त्यो खुशी भने लामो समय टिक्न सकेन । । साम्राज्ञीलाई ड्रेसका कारण लज्जित पनि हुनु पर्यो । खास कुरा के भने नेफ्टा अवार्डमा उनी वार्डरोब मालफंशनमा परिन् । उनलाई उनकै ड्रेसले धोका दियो । त्यहि बखत उनलाई केही पत्रकारहरुले क्यामेरामा कैद गरे । जुन सामाजिक सञ्जालमा निकै भाईरल बनेको थियो ।
करिष्मा मानन्धरः
अभिनेत्री करिष्मा मानन्धर सधैँ आफूलाई सुन्दर र हट देखाउने प्रयासमा हुन्छिन् । यहि कारण पनि उनले आफ्नो स्तन माथि एक ट्याटु खोपाईन् । जसले उनलाई सेक्सी देखाएको छ । ट्याटुलाई मध्यनजर गर्दै प्राय ड्रेसहरु उनी ट्याटु देखाउने गरी नै डिजाईन गर्न लगाउँछिन् । यहि शिलशिलामा उनी गत वर्ष एक कार्यक्रममै वार्डरोब माल फंशनमा परिन् । ट्याटु देखाउने चक्करले उनी समस्यामा परिन् । लगाएको ड्रेस फुस्किएपछि करिष्मालाई तनाव भएको थियो । उनले लगाएको गाउन तल झरेपछि उनलाई पर्नु आपत्त परेको थियो । त्यसो त करिष्मा यो भन्दा पहिले पनि माल फंशनमा परेकी थिईन् । केही बर्ष पहिले पनि उनले लगाएको छोटो गाउनले भित्रि बस्त्र छोप्न नसकेका कारण उनी चर्चामा आएकी थिईन् ।
शिल्पा पोखरेलः
सिनेमा लज्जाको बेला अभिनेत्री शिल्पा पोखे्रेल पनि माल फंशनबाट पीडित हुन पुगिन् । उनले लगाएको छोटो गाउनले उनलाई धोका दियो । या अर्को अर्थमा भन्नु पर्दा उनले छोटो लुगा सम्हाल्न सकिनन् । उनको लुगाले उनी बस्दा उनको भित्रि बस्त्र नै देखिन पुग्यो । जुन केही पत्रकारहरुले आफ्नो क्यामेरामा कैद गरे । उनको यो तस्वीर निकै भाईरल बनेको थियो ।
प्रियंका कार्कीः
प्रियंका कार्की दुई पटक मालफंशनमा परेकी छिन् । तर उनको चर्चा त्यस समय भयो जब उनी नाई नभन्नु ल २ को सक्सेस पार्टीमा उपस्थित थिईन् । पार्टीमा निलो रंगको मिनिस्कर्ट लगाएकी प्रियंकाले सेतो रंगको भित्रि बस्त्र लगाएकी थिईन् । जुन उनको तस्वीरमा स्पष्ट देखिन्छ । प्रियंका जतिसुकै छोटा ड्रेसमा पनि सहज भएर प्रस्तुत हुने अभिनेत्री हुन् । तर त्यस समय उनी मोबाईलमा व्यस्त भएका कारण आफ्नो भित्रि बस्त्र देखिएकै थाहा पाईनन् । मोबाईलमा व्यस्त प्रियंकाका केही तस्वीरहरु क्लिक भए र पछि भाईरल पनि भए ।
शुष्मा कार्की
निकै नै छोटो ड्रेस लगाएर चाईनिज नयाँ वर्षको कार्यक्रममा प्रस्तुती दिँदै गरेकी अभिनेत्री शुष्मा कार्कीले पनि आफ्नो भित्रि बस्त्र देखिएको पत्तो पाईनन् । नृत्यमा माहिर शुष्मा नाचिरहेकी थिईन् तर उनलाई आफू मालफंशनको सिकार भएको पत्तो थिएन । यो कुरा सन् २०१२, मलेसियामा सम्पन्न एक कार्यक्रमको हो । त्यसो त शुष्माले आफ्नो परिचय छोटो पहिरनमा रमाउने अभिनेत्रीकै रुपमा बनाएकी छिन् । तर जति सुकै छोटो ड्रेस लगाउने अभिनेत्रीहरु पनि आफ्नो भित्रि बस्त्र देखिएको थाहा पाउँदा भने निकै नै लज्जित हुन्छन् ।
बेनिशा हमालः
तपाईँ कहिल्यै माल फंशनमा पर्नु भएको छ भनेर सोध्दा अभिनेत्री बेनिशा हमालले भनिन्, परेको छु । तर यस बारेमा म बोल्न चाहान्न भनेर उनले प्रसंग नै बदलिन् । आफूलाई छोटो ड्रेसमा हट एण्ड बोल्ड देखाउन मन पराउने बेनीशालाई एकपटक लुगाले धोका दिएको छ । सन् २०१४ मा एक कार्यक्रममा उपस्थित उनी रातो रंगको गाउनमा सजिएकी थिईन् । उनको गाउनबाट सजिलै भित्रि बस्त्र देखिएको थियो, जुन कुरा त्यतीबेला उनलाई थाहै भएन ।
झरना थापाः
बक्स अफिस अवार्ड नोमिनेशनको क्रममा झरना थापा पनि मालफंशनमा परिन् । उनले लगाएको छोटो गाउनले उनको भित्रि बस्त्र पनि छोप्न सकेन जसका कारण उनको पिंक कलरको भित्रि बस्त्र देखिन गयो । पिंक कलरको भित्रि बस्त्र देखिएपछि झरनाका बारेमा नकारात्मक टिप्पणीहरु भएका थिए ।
सिने जगतमा यसरी पटक पटक नायिकाहरु मालफंशन अर्थात लुगाले दिने धोकाबाट लज्जित र आलोचित भए पनि मौका मिल्ने वित्तिकै पुस माघको जाडो नभनी गोप्य अंग देखिने गरी छोटो पहिरन लगाउन पछि पर्दैनन् । सायद मिडियाको सामु आफू जहिले पनि हट एण्ड सेक्सि देखिउँ भन्ने मानसिकता अभिनेत्रीहरुको दिमागमा व्याप्त छ ।
Comments
अरु समाचार
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...