पत्रकार न्यौपानेले ल्याए चौंथो कृति ‘स्वर्णिम समय’
काठमाडौं । पत्रकार तथा लेखक दामोदर न्यौपानेको चौथो कृति स्वर्णिम समय यही साता बजारमा आउने भएको छ । समाजका विभिन्न क्षेत्र र पेशामा क्रियाशिल विभिन्न ५१ जनाको स्वर्णिम समय र सम्झनाहरू समेटिएको यो पुस्तक यो पुस्तक इटर्नल पव्लिकेसनले बजारमा ल्याएको हो । ‘विशिष्ट व्यक्तिका जीवनका अनुभव समेत समेटिएकाले यो पुस्तक अघिल्लो पुस्तासँग नयाँ पुस्तालाई जोड्ने एउटा गतिलो सेतु हो भन्ने हामीलाई लागेको छ,’ पब्लिकेसन्सका प्रबन्ध निर्देशक यमुना पराजुली अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पुस्तकमा समेटिएका व्यक्तिको पहिचान र छनौट गर्न लेखक न्यौपानेले लामो समय र परिश्रम खर्चको विज्ञप्तीमा उल्लेख छ । ‘साँचिक्कै आर्दश पात्र, चरित्रको खडेरी पर्दै गइरहेको अहिलेको परिस्थितीमा कलिला बालमष्तिष्कमा जोसुकै बारेका जे सुकै जानकारी दिंदा दिएर जर्वरजस्ती लादिनुबाट जोगाउनु पर्ने ठूलो चूनौती छ,’ विज्ञप्तीमा छ, ‘लामो समय देखि बालबालिकाको क्षेत्रमा कलम चलाउनु भएको लेखक न्यौपानले यो चूतीलाई जिम्मेवारीपूर्ण ढंगले पार लगाउनु भएको छ । पुस्तकमा समेटिएका पात्रका बाल्यकालदेखिका अविस्मरणीय पल र संघर्षपूर्ण घटनाहरू भावी पिढीका लागि ज्ञान र प्रेरणा दुवैका गतिला स्रोत बनेका छन् ।’ न्यौपानेको यो चौथो कृति हो । यस अघि एम्बुसमा ६ वर्ष, कर्म ः सिकाइमा गहिरिएको खाडल र ट्यालेन्ट शो प्रकाशित भएका छन् ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











