‘मिस युनिभर्स’ जिताउन नग्मा श्रेष्ठले गरिन् भोटको अपील (भोट गर्ने तरिकासहित)
काठमाडौं, ५ मंसिर । नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक ‘मिस युनिभर्स’मा पुगेकी नग्मा श्रेष्ठले आफुलाई भोट गर्न सबैमा अपील गरेकी छन् । विश्वका विभिन्न मुलुकका ९३ प्रतियोगीसँग ‘मिस युनिभर्स २०१७’ को ताजका लागि प्रतिस्प्रर्धा गरिरहेकी नग्माले विजेता बनाउनका लागि भोटको अपिल गरेकी हुन् ।
नग्मा यतिबेला अमेरिकाको लास भेगासमा छिन् । प्रतियोगीतामा रजिस्ट्रेसन गराएर उनी अहिले आफुलाई विभिन्न राउण्डका लागि तयार गरिरहेकी छन् । उनले आफ्नो यो मिहिनेतलाई सफल पर्न भोट पनि महत्वपुर्ण रहेको बताएकी छन् ।
२० नोभेम्बर देखिनै उनलाई भोट गर्न पाइने छ । आफ्नो जिमेल एकाउन्ट लग इन गरेर एक ब्यक्तिले दिनमा १० भोटसम्म आफुलाई गर्न सक्ने उनले जनाएकी छन् । ट्वीटर मार्फत पनि भोट गर्न पाइने ब्यवस्था गरिएको छ । त्यसको लागि #missuniverse र #Nepal गर्नुपर्छ र यसको रि ट्वीट काउन्ट हुनेछ ।
आफ्नो देशको बिभिन्न कलासंस्कृती झल्कने भेषभुषा सहित मिस युनिभर्समा पुगेकी उनका प्रतियोगीताको ताज नेपाल भित्र्याउने आत्माबिस्वास छ । नग्मालाई भोट गर्न यो लिंकमा क्लिक गर्नुहोस् ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











