जाडोमा सेक्सलाई यसरी बनाउनुहोस् उपलब्धिमुलक, जसले सधै याद आउनेछ
काठमाडौं । नेपाली समाजमा सेक्सलाई अझै पनि नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । प्राकृतिक प्रक्रिया मानिएको सेक्सका बारेमा नेपाली समाजमा खुलेरै बहस कम हुने गर्दछ । जीवित प्राणीको जिवन सेक्ससँग जोडिएको छ तर पनि नेपालीहरुलाई सेक्सका विषयलाई बाहिर ल्याउनै चाहँदैनन् ।
कानुनले खुल्ला सेक्स, विवाहित भन्दा बाहेकको सेक्सलाई वर्जित गरेको छ । कानुनका विषयमा वहस आफ्नो ठाउँमा छ, कानुन सबैले मान्नु पर्छ तर कानुनले छुट दिएको सेक्सका विषयमा पनि नेपालीहरु अनविज्ञ जस्तै
देखिन्छन् ।
यस विषयमा केहि विज्ञहरु यस्तो भन्छन्,:
मनोविज्ञ करुणा कुँवर भन्छिन्, ‘सामान्यतया नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यसअघि धेरै भन्ने कुरा, ब्यवहार गर्ने कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन् ।’
डाक्टर नारायण अधिकारी भन्छन्, ‘मानिस जतिसुकै पढेको, बुझेको, देखेको, भोगेको र जानेको भएपनि उसको व्यक्तिगत र सामाजिक पृष्टभूमिका कारण उसले यौनांगहरुलार्इ शरीरका अन्य अंगहरु सरह मान्न सकिरहेको छैन । अनि सम्भोगलाई शरीरका अन्य आवश्यकता जस्तै हो भनी सामान्य रुपमा स्वीकार्न अझै सकेको छैन ।’
यस्ता छ जाडोमा सेक्सलाई अझ रोचक बनाउन सकिने केही सेक्स टिप्सहरुः
१.जाडो समयमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । तर हिटर बालेर हैन यौन साथीसँग यौन जन्य कुरा गर्नुस् वा हरेक उपाय र तौर तरिकाबाट पार्टनर कपडा खोल्न तयार होस् । साँझ तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाईको थकान कम हुन जान्छ र सेक्सका लागि तयार हुन सक्नु हुनेछ भने यौन साथी सँगै नुहाउनुहोस् ।
२. यौन जीवन सुखद् वनाउन डसनाको पनि महत्वपुर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्दाको प्रयोगले तपाईलाई यौन कार्यको लागी उत्प्रेरित गर्न सक्दछ । फोहोर बेडिङले तपाईको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागी उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवस्यक हुन्छ ।
३. रातीको भोजन ९ बजेभन्दा अघि नै गर्नोस् । साथै धेरै नखानोस् । यसले निद्रा चाँडै लाग्न सक्छ । यसबाट कामोत्तेजना नआउन सक्छ ।
४. यौनको लागि तपाई यो मौषम उपयुक्त हुन सक्छ नजिक या टाढा भ्रमण पनि गर्न सक्नु हुन्छ ।
५. यदि पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारिरिक आवश्यकताको बारेमा जानकारी दिनुहोस् र लिनुहोस् ।
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...