यी देशहरुमा महिलाले स्तन देखाए मुत्युदण्ड सम्मको सजाँय
काठमाडौं, १२ पुस । विश्वमा यस्ता देशहरु छन्, उनीहरुले सामान्य गल्ती गरेपनि मृत्युदण्डको सजाय दिन्छन् । त्यो पनि महिलाको मामलामा उनीहरु अझ बढी सावधान हुन्छन् । महिलाहरुको स्तनले बच्चाको लागि दुध चुसाउने र यौनसम्पर्क बेला यौनउत्तेजना बढाउने का गर्छ । महिलाहरुको सुन्दरता स्तनमा हुन्छ । बच्चाका लागि स्तनपान गराउनु एउटा काम हो भने सेक्सका लागि पनि स्तनको प्रयोगलाई अति नै महत्वका साथ लिने गरिन्छ ।
समाजमा बिना कपडा हिन्न पाउने मागका साथ विभिन्न राष्ट्रहरुमा महिलाकर्मीहरुले क्याम्पिन नै चलाउने गर्छन् । तर, विश्वमा केही यस्ता राष्ट्रहरु रहेका छन् जहाँ स्तन देखाएमा कडा सजायको भागिदार हुनुपर्छ । महिला पक्षमा कानुन नभएको भन्दै बेलाबेला यस्ता देशहरुमा आन्दोलन समेत हुने गरेको छ ।
१. सिंगापुरमा स्तन देखाए ९० दिन जेलः
सिंगापुरमा यदि महिलाले सार्वजनिक स्थलमा स्तन देखाएमा ९० दिन जेल सजाय वा २ हजार अमेरिकी डलरसम्म जरिवाना तिर्न लगाइन्छ ।
२. टर्कीः
टर्कीमा यदि सार्वजनिक स्थलमा महिलाले स्तन देखाएमा जरिवाना तिर्न लगाइन्छ । सन् २०१४ मा डेपुटी प्रधानमन्त्री बुलेन्ट एरिन्कले सार्वजनिक स्थलमा महिलाहरुलाई हाँस्न समेत प्रतिबन्ध लगाउन प्रस्ताव राखेका थिए ।
३. आयरल्याण्डमा ६ महिना जेलः
महिलाले सार्वजनिक स्थलमा स्तन देखाएमा यस देशको कानुन अनुसार ६ महिना जेल सजाय वा ६३४. ८७ युरो जरिवाना तिर्नुपर्छ ।
४.ब्राजिलमा एक वर्ष सम्म जेलः
ब्राजिलको कानुन अनुसार यदि महिलाले सार्वजनिक स्थलमा स्तन देखाएर हिडेमा तीन महिना देखि एकवर्षसम्म जेल सजाय हुन्छ
५. मोनाको त मुत्युदण्ड पाईन्छः
मोनाकोमा सार्वजनिक स्थलमा स्तन देखाएमा मृत्युदण्डको सजाय दिने गरिन्छ ।
६.मेक्सिकोः
मेक्सिकोमा पनि खुलेआम स्तन देखाएमा कानुनी रुपमै कारबाही हुन्छ । यदि आमाले बच्चालाई खुलेआम स्तनपाउन गराउन छ भने लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको छ । सन् २०१३ पश्चात यस विषयमा मेक्सिको सरकार लचिलो भएको देखिन्छ ।
७. युनाइटेड अरब इमिरेट्सः
युएईमा स्तन देखाएमा महिलालाई कम्तिमा ६ महिना वा सोभन्दा बढी जेल सजाय हुने नियम रहेको छ ।
८.रसीयाः
रसीयामा पुरुषहरुलाई माथि भागमा कपडाबिहिन भएर हिड्न कुनै रोकतोक छैन । तर, महिलाले त्यसो गरेमा ५० युरो जरिवाना तिर्न लगाइन्छ ।
९. सिरियाः
सिरियामा महिलाले हिजाब लगाउन नमानेमा वा स्तन देखाएमा सार्वजनिक रुपमा त्यस्ता महिलाहरुको बेइज्जत गर्ने, पिट्ने, जरिवाना तिर्न लगाउने गरिन्छ । सिरियामा यस्ता कार्य पुर्णत भगवान विरोधी भएको मानिन्छ ।
१०. पाकिस्तानः
पाकिस्तानमा तपाई स्मार्टफोन बोके झै बन्दुक लिएर हिड्न सक्नुहुन्छ । तर, सार्वजनिक स्थलमा महिलाले स्तन देखाएमा २ सय रुपैयाँ जरिवाना तिर्न लगाइन्छ ।
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...