ज्योती मगरले सरापेलाई आफ्नै दुध खुवाउछु भनेपछि… (भिडियोसहित)
काठमाडौं, १७ माघ । चर्चित गायिका तथा मोडेल ज्योती मगरले कलाकार यादब देबकोटालाई आफ्नै दुध खुवाउछु भनेकी छन् । उनले आफ्नो बाबुले दुधको चिया बनाएर खुवाउ भन्दा कलाकार यादब देवकोटा (सरापे) लाई आफ्नै दुध खुवाउछु भनेकी हुन् ।
निकै ग्ल्यामरस ड्रेसमा बसेकी ज्योतीले यसो भन्दा सरापे निकै उत्तेजित अवस्थामा आएका थिए तर यो वास्तविक जीवनमा नभएर चर्चित गायक तेजस रेग्मीको नयाँ गीत ‘स्याल कुखुरी’ गीत को म्यूजिक भिडियोमा हो । भर्खरै बजारमा आएको गीत निकै ठट्यौली शैलीको रहेको छ । फर्पिंङमा छायांकन भएको गीत ‘स्याल कुखुरी’ मा तेजस रेग्मी र ज्योती मगरको आवाज सुन्न पाइन्छ ।
गीतको लय शब्द पनि गायक रेग्मीकै रहेको छ । भिडियोमा चर्चित कलाकार यादब देबकोटा (सरापे) र ज्योती मगर मुख्य भूमिकामा देखिएका छन् । राजु कमेडीले ज्योती मगरको बाबुको अभिनय गरेका छन् । तेस्तै खेम राज पौडेलको पनि अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोमा केटी माग्नका लागी सरापले बिभिन्न भेष बदलेको देख्न सकिन्छ ।
Comments
अरु समाचार
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...