हलिउडकी सुन्दरी नायिकाले लिइन् अभिनयबाट सन्यास
एजेन्सी । हलिउड स्टार अभिनेत्री क्यारून डियाजले अभिनयबाट सन्यास लिएकी छन्। उनले घरपरिवारमा समय व्यतित गर्न सन्यासको घोषणा गरेकी हुन्। हलिउड अभिनेत्री सेल्मा ब्लेयरले यसको खुलासा गरेकी हुन्
सेल्माका अनुसार क्यामरून थप फिल्म गर्ने मुडमा छैनन्। उनी आफ्ना पति बेन्जी माडिनसँग समय बिताउन चाहन्छिन्। यस खबरको खुलासा गर्दै सेल्माले क्यामरूनसँग सन् २००२ मा ‘द स्विटेस्ट थिङ’मा काम गर्दाताका बिताएको क्षणको पनि सम्झना गरिन्।
‘अर्को दिन क्यामरूनसँग मैले दिउँसोको खाना खाएँ। हामीले हाम्रो फिल्मको कुरा गर्यौं। म उनीसँग त्यस फिल्मको सिक्वलमा काम गर्न चाहन्थे तर क्यामरूनले अभिनयबाट सन्यास लिइसकिन्। उनलाई आफूले गर्ने जति गरिसके जस्तो लागेको छ’, उनले भनिन्।
‘मेरो भनाइको मतलब अब उनलाई थप फिल्म गरिरहन जरूरत छैन्। उनीसँग राम्रो जीवन छ। मलाई थाहा छैन् उनलाई केले फर्काउनेछ। उनी खुशी छिन्’, ब्लेयरले थपिन।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











