वरिष्ठ साहित्यकार हरिहर खनाललाई वाङ्मय साधना सम्मान
काठमाडाैं, १७ चैत । नेपाल वाङ्मय परिषद, धनगढी, कैलालीले वरिष्ठ साहित्यकार हरिहर खनाललाई सम्मानित गरेकाे छ । नेपाल वाङ्मय परिषद्ले ठमाडाैंमा अायाेजना गरेकाे कार्यक्रममा ‘नेपाली वाङमय साधना सम्मान’ बाट वरिष्ठ साहित्यकार हरिहर खनाल सम्मानित भएका हुन् ।
प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार एवम् जनमत मासिकका सम्पादक मोहन दुवालकाे उपस्थित रहेकाे थियाे । समारोहमा तिलकबहादुर सिंहले स्वागत मन्तब्य राखेका थिए भने लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, त्रिपुर साहित्य समाजका अध्यक्ष महेश प्रसाईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए
समारोहमा प्रा.डा. कर्णबहादुर बानिँया, किशोर पहाडी, इन्द्रकुमार श्रेष्ठ सरित, गोपाल अश्क, तुलसीहरि कोइराला, विमल भौकाजी, सुमन सौरभ, केके कर्माचार्य, आरसी न्यौपाने, दिपसागर पन्त लगायतका तीन दर्जन जति विशिष्ट साहित्यकार एवम् कलाकर्मीको उपस्थिति रहेको थियो ।
नेपाल वाङ्मय परिषदले यस अघि नेपाली वाङ्मय साधना सम्मानबाट मोहन दुवाल एवम् प्रा.डा. जीवेन्द्रदेव गिरीलाई कैलालीमा सम्मानित गरेकाे थियाे ।
वाङ्मय परिषदले गरेको उक्त कार्यक्रममा सम्मानको राशी रू दस हजार एक नगद रहेको छ । नेपाल वाङ्मय परिषदले यसअघि काठमाडाैंमा सम्मान अायाेजना कार्यक्रम गरेकाे थिएन ।
Comments
अरु समाचार
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...