युट्युबमा नम्बर वानमै छ बाेल मायाँ शिर्षककाे गित
काठमाडाै, ८जेष्ठ । बाेल मायाँ शिर्षकको लाेक गित युट्युबमा नम्बर वान ट्रेन्डिङमा पर्न सफल भएकाे छ । प्रकाश सपुत, लाेक दाेहाेरीमा नयाँ ट्रेन्ड स्थापित गर्न सफल गाएक हुन् । उनले दोहोरी ब्याटल पछि फेरि अर्को बोल माया शिर्षकको लोक गित बजारमा ल्याएका छन् ।
नेपाली र नेपालको बढ्दो गरीबीलाई टपक्क टिपेर उनले एक सिर्जनशील गीत बनाएका छन् । नारायण रायमाझी र प्रकाश सपुतलाइ शान्ती श्री परियारले स्वरमा साथ दिएकी छिन । शान्ती श्री ले भक्कानिदै गरेर गाउनाले गीतको मर्म झन ओझिलो बन्न पुगेको छ ।शान्ती श्री ले भक्कानिदै गरेर गाउनाले गीतको मर्म झन ओझिलो बन्न पुगेको छ । सपुत कै शब्द संगीत रहेको उक्त गितमा धर्म गन्धर्वले सारङ्गी रेटेका छन् ।
अञ्जली अधिकारी, प्रकाश सपूत र सितारे गन्धर्वको अभिनय रहेको छ । पैसा कमाउन बिदेशीएको मान्छेको लास आउदा परिवारमा हुने पीडा र दुरदरजमा लास लिएर
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











