‘टाइगर जिन्दा है’को पनि सिक्वेल बन्ने, खुलाए सलमानले सिक्वेलको नाम
काठमाडाैं २७, जेष्ठ । ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ पछि फ्यानहरुलाई यो फिल्मको तेस्रो सिक्वेलको प्रतिक्षा छ ।
यी दुवै फिल्ममा सलमान खान र कटरिना कैफको जोडीले बलिउडमा धमाका मच्चाएको थियो । अब यो फ्रेन्चाइजको बारेमा निकै रोचक खबर बाहिरिएको छ । पछिल्लो जानकारी अनुसार फिल्मको तेस्रो सिक्वेल बन्ने तयारी सुरु भइसकेको छ । सलमानले फिल्मको कथा तयार भइसकेको खुलासा गरेका हुन् ।
‘रेस–३’ को प्रचारप्रसारमा रहेका सलमानसँग यसबारे जिज्ञासा राख्दा उनले आफूले फिल्मको कहानी सुनिसकेको जानकारी दिएका हुन् । यस क्रममा सलमानले तेस्रो सिक्वेलको नाम पनि खुलाए । सलमानका अनुसार तेस्रो फिल्मको नाम ‘जोया जिन्दा है’ हुनेछ । तर सलमानले यसो भनेपनि यो उनले मजाकमा भनेका हुन् वा साँच्चै भनेका हुन् भन्ने थाहा भएको छैन । अहिले भने सलमान रेस–३ को प्रचारमा व्यस्त छन् ।
Comments
अरु समाचार
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...