फिल्म नखेल्न अभिषेकलाई ऐश्वर्याकाे सुझाव
एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चनलाई फिल्महरुको अफर आइरदैन । बल्लबल्ल अभिषेक एउटा फिल्ममा अफर अाएतापनि उनकी पत्नी ऐश्वर्या रायले काम गर्न रोकेकी छन् ।
फिल्मको केन्द्रिय पात्र आफू नहुने भएकाले ऐश्वर्याले फिल्म नखेल्न अभिषेकलाई सुझाव दिएकी हुन् ।
सोनाली बोसले आफ्नो आगामी फिल्मका लागि प्रियंका चोपडाको अपोजिटमा अभिषेकलाई अफर गरेकी थिइन् । यो फिल्म मोटिभेसनल स्पिकर आइसा चौधरीको वास्तविक जीवनमा आधारित रहेर बन्न लागेको हो । १३ वर्षदेखि ‘पल्मोनरी फिब्रोसिस’ बाट पिडित आइसाको १८ वर्षको उमेरमा सन् २०१५ मा मृत्यू भएको थियो ।
यस फिल्ममा आयसाको रोलमा दंगलकी अभिनेत्री जायरा वसिम कन्र्फम भइसकेकी छन् । उनको बाबुको रोलमा अभिषेकलाई अफर गरिएको थियो । आमाको रोल प्रियंकाले गर्ने बताइएको छ । प्रियंकासँग अभिषेकले यसअघि ‘दोस्ताना’, ‘द्रोण’, ‘ब्लफमास्टर’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।
अभिषेकले आफूलाई अफर आएका फिल्मको बारेमा ऐश्वर्यालाई नसोधि निर्णय लिन सक्दैनन् । यो फिल्मका लागि पनि उनले पहिले ऐश्वर्यालाई सोधे । तर, ऐश्वर्याले नगर्न सुझाव दिएकी छन् ।
‘
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











