‘मेरो प्यारो सिन्धुपाल्चोक’ बोलको गित सार्वजनिक (भिडियोसहित)
काठमाडाैं २९, असार । नव गायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीतीचलचित्र कोटेश्वरको सिटि टावरमा एक भव्य कार्यक्रमकाबीच सार्वजनिक भएको छ ।
लिगेश भट्टराईको निर्देशनमा बनेको गितमा प्रज्वल गिरी, सोनिया गिरी, सरिता राजोउपाध्याय, रिना थापा मगर, अर्जुन थापा, सुरज पराजुली, बिमल काफ्ले र संजीव ठकुरीको अभिनय रहेको छ ।
गितमा भारतीले केहि नयाँ प्रयोग गरेका छन् । उनले गितलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । अहिले बजारमा गित संगितमा युवाहरुको नयाँ सोच र प्रयोगले नेपालको विभिन्न क्षेत्रलाई नेपाली माझ र विदेशी माझ चिनाउन सहज भएको छ ।
‘जुगल हिमाल शीर.. किन मान्छाै पीर, जान्छाै भने घुम्न लान्छु सिन्धुपाल्चोक तिर’ भन्दै गायक भारतीले सिन्धुपाल्चोकको पर्यटन तथा परिचयात्मक गितको सिर्जना गरेका छन् ।
भारती र राजकुमार नेपालीले संगित भरेको गितमा लय तथा शब्द भने गायक भारतीकै रहेको छ ।
गितलको छायांकन भने सिन्धुपाल्चोकर काठमाडाैंको विभिन्न स्थानमा गरिएको गायक भारतीले जनाका छन् ।
नव गायक भारती सिन्धुपाल्चोकको विकट गाँउमा जन्मेका हुन् । सिन्धुपाल्चोकको कुन्चोक भन्ने ठाँउमा जन्मेका उनी नेपाली गित संगित प्रति अत्यन्तै लगाव राख्छन् ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











