कोमल वलीको राजनीतिक प्रतिबद्वता ‘माननीय ज्यू’ बोलको तीज गित सार्वजनिक (भिडियोसहित)
काठमाडाैं ३०, असार । नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीज नजिकिँदै गर्दा कलाकारहरुलाई भ्याईनभ्याई छ । गायक–गायिकाहरु तीजका गीत गाउँनमा व्यस्त छन् त मोडलहरु नाँच्नमा व्यस्त बनेका छन् । यस्तै, गायिका, पूर्व समाचार वाचिका तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले तीज गितका रुपमा ‘माननीय ज्यु’ सार्वजनिक गरेकी छन् ।
कोमल वलीले पशुपति शर्मासंग गितमा सहकार्य गर्दै आएका छन् कहिले कुनै त कहिले कुनै गितमा दिदिभाईको भुमिकामा गित सार्वजनिक गर्दै आएका उनीहरु यसपाली भने कोमाल आेलीको राजनीतिक कमिटमेन्ट सहितको तीज गित लिएर बजारमा आएका छन् ।
पशुपति शर्माको लय तथा शब्दमा गायिका वली र शर्माले स्वर भरेका छन् । भने, अभिनय समेत आफेैले गरेका छन् । दुर्गा पाैडेलको निर्देशनमा बनाइएको गितलाई पवित्रा आचार्यले कोरियोग्राफि गरेकी छन् ।
गित सार्वजनिक भएपछि गायिका वलीले आफ्ने फेसबुकमा गित मात्र नभई आफ्नो प्रतिबद्वता समेत भएको जनाएकी छन् ।
कोमाल वलीले फेसबुकमा आफ्नो भिडियो सेयर गर्दै यस्तो लेखेकी छन् ।
गितमा नेपाली राजनीतिमा हुने सवै खाले भ्रष्टाचारजन्य कुराहरु र नेताहरुलाई कोशेलीका रुपमा ल्याइदिएका उपहार र उपहार पश्चात गरिने कुराहरुलाई प्रस्तुत गरिएको छ ।
हेेर्नुहोस भिडियो्:
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












