कोमल वलीको राजनीतिक प्रतिबद्वता ‘माननीय ज्यू’ बोलको तीज गित सार्वजनिक (भिडियोसहित)
काठमाडाैं ३०, असार । नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीज नजिकिँदै गर्दा कलाकारहरुलाई भ्याईनभ्याई छ । गायक–गायिकाहरु तीजका गीत गाउँनमा व्यस्त छन् त मोडलहरु नाँच्नमा व्यस्त बनेका छन् । यस्तै, गायिका, पूर्व समाचार वाचिका तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले तीज गितका रुपमा ‘माननीय ज्यु’ सार्वजनिक गरेकी छन् ।
कोमल वलीले पशुपति शर्मासंग गितमा सहकार्य गर्दै आएका छन् कहिले कुनै त कहिले कुनै गितमा दिदिभाईको भुमिकामा गित सार्वजनिक गर्दै आएका उनीहरु यसपाली भने कोमाल आेलीको राजनीतिक कमिटमेन्ट सहितको तीज गित लिएर बजारमा आएका छन् ।
पशुपति शर्माको लय तथा शब्दमा गायिका वली र शर्माले स्वर भरेका छन् । भने, अभिनय समेत आफेैले गरेका छन् । दुर्गा पाैडेलको निर्देशनमा बनाइएको गितलाई पवित्रा आचार्यले कोरियोग्राफि गरेकी छन् ।
गित सार्वजनिक भएपछि गायिका वलीले आफ्ने फेसबुकमा गित मात्र नभई आफ्नो प्रतिबद्वता समेत भएको जनाएकी छन् ।
कोमाल वलीले फेसबुकमा आफ्नो भिडियो सेयर गर्दै यस्तो लेखेकी छन् ।
गितमा नेपाली राजनीतिमा हुने सवै खाले भ्रष्टाचारजन्य कुराहरु र नेताहरुलाई कोशेलीका रुपमा ल्याइदिएका उपहार र उपहार पश्चात गरिने कुराहरुलाई प्रस्तुत गरिएको छ ।
हेेर्नुहोस भिडियो्:
Comments
अरु समाचार
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...