विवाहको पहिलो रातमा यी पाँच कुरा हुन्छन् जसले यस्तोसम्म बनाउँछ…
विवाहपछि हुने सुहागरात अथवा पहिलो रातको अनुभव कुनै फिल्ममा जति ग्ल्यामरस देखाइन्छ वास्तविकतामा भने त्यस्तो हुँदैन् । तपाईँको विवाह मागेर परम्परागत रुपमा भएको छ भने तल दिएका पाँच चरणमा कति पटक लज्जाउने खालको व्यवहार हुन्छ विवाहको पहिलो रातमा । आउनुहोस यसबारेमा आज हामी केही जानकारी दिन्छौं:
घरकालाई सबै थाहा हुन्छ ?
त्यो क्षण दुलाहा–दुलही दुबै लाज र संकोचले भरिएका हुन्छन् । तपाईका सबैलाई थाहा हुन्छ की तपाई के गरिरहनु भएको छ । हुन सक्छ विवाहको रीति–रिवाजलाई औपचारिकता दिदादिदै तपाई थाकेर हैरान हुनुहुन्छ । र लाग्न सकछ विस्तरामा जाने वित्तिकै निदाइ हाल्ने ।
तर तपाईका भाइबहिनी, नातेदार सबैले यो मौकालाई आफ्नो हातबाट उम्किन दिदैनन् । र यस्ता–यस्ता जोकहरु गर्न थाल्दछन् कि जुन तपाईले कहिले सोच्ननुसम्म पनि भएका थिएन ।
गुलाबको फूलहरुले सजाइएको विस्तरा
तपाईलाई मन परोस नपरोस् । विवाहित जोडीका लागि पहिलो रात तपाईलाई मन परे पनि नपरे पनि कोठा, बेडलगायत सबै करा फूल र गिफ्टले सजाइएको हुन्छ । जसलाई देखेर तपाईलाई शरम लाग्न थाल्दछ । यदि तपाईलाई गिफ्टमा कन्डमको प्याकेट दिएइयो भने तनाव नलिनुस् । त्यो तपाईलाई चाहिन्छ ।
अपरिचित व्यक्तिसन्ग रात विताउनु
धेरै जस्तो मागी विवाहमा जोडीले पहिलो रातमा एकले अर्कालाई सुन्ने बुझ्ने भन्दा पनि अन्य कुरामा बढी ध्यान द्यिन्छन् । जस्तै विवाह कसरी होला ? कति खर्च लाग्ला ? विवाहका दिन दूलाहा–दुलही कस्ता देखिएलान ? यस्तै सोचाइका बीच जव सुहागरातको दिन आउँछ त्यो बेला उनीहरुले सोच्छन् एक अपरिचित व्यक्तिसँग आज रात विताउनु पर्ने छ । त्यो व्यक्ति जसबार थाहा छ तर चिन्दैनन् । अव त्यो अपरिचित व्यक्ति उनीहरुको जीवन साथी हो । र आफ्नो वाँकी जीवन विताउनु छ ।
असहज महशुश
मागी विवाहमा धेरै जसो जोडीले एकले अर्कालाई राम्रोसँग चिन्दैनन् । त्यस्तो अवस्थामा कसरी आशा गर्न सकिन्छ की उनीहरु सेक्सका लागि खुल्न सकुन । नाङै नुहाउन ? र सेक्सका लागि सहज महशुश गरुन ।
विहान हुन्छ मजाक
पहिलो रातभन्दा धेरै मजाक त भोलिपल्ट बिहान हुन्छ । जब दूलाहा–दुलही कोठाबाट बाहिर निस्किन्छन त्यसबेला नातेदारहरुलाई एकपटक फेरि मजाक उडाउने मौका मिल्दछ । कही मानिसहरु त हाँस्छन् । केही भने परिवार नियोजनको सल्लाह दिन थालिहाल्छन् । यो अवस्थामा नव वर–वधूका लागि ठूलो लाज लाग्ने विषय बन्छ ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











