प्रमोद स्नेहिको मन छुने कबिता संग्रह ‘प्रतिनिधि’ सार्वजनिक हुँदै
काठमाडाैँ २४, साउन । साहित्यिक रचना पाण्डुलिपीमा उतार्नुअघि मनमा जन्मिन्छन् । मनमा जन्मिएका शब्द संयोजनलाई व्यवस्थित गर्दै गएपछि एउटा साहित्य संग्रह जन्मिन्छ । सबै चरण पार गर्दै बजारमा आउदै छ, कविता संग्रह ‘प्रतिनिधि’ ।
मनमा जन्मिएका वाक्यलार्ई अरुले पढ्न सक्ने गरी बजारमा ल्याउन लेखकले खुब मेहनत गर्नुपर्छ । त्यो मेहनत गरेका छन्, प्रमोद स्नेहिले । स्नेहिको ‘प्रतिनिधि’ कविता संग्रह छिट्टै तपाई हामि माझ आउदै छ।
चर्चित युवाकवि प्रमोद स्नेहिको चारदशक लामो साहित्य साधना पश्चात ‘प्रतिनिधि‘ कविता सार्वजनिक हुन लागेको छ।
उहाँका सर्बाधिक चर्चित कविताहरु सार्वजनिक गरिसकेका छन । थुक्क मान्छे , बुद्ध र सिटामोल ,भोक र नानिहरु वाध जस्ता थुप्रै कबिता हरु लेख्नु भएकोछ । प्रमोद स्नेहिको प्रतिनिधि कविता सङ्ग्रहका सम्पादक राहुल वैद्य रहनुभएको छ । साथै कविता सङ्ग्रहको अनिता को मुख्य आवरन रहेको छ । प्रतिनिधि कविताको राजधानिमा एक भब्य समारोह गरि कबिता सर्बजनिक हुनेछ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)
काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पुकार...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...












