गीतकार तथा गायक कमलीकान्त भेटुवालको विश्व अल्जाइमर दिवस विशेष गीत
सेप्टम्वर २१ ए.डि.आई दिवस आज नै मनाउँछौँ
विर्सने अर्थात भुल्ने रोग भनि डिमेन्सिया जनाउँछौँ
स्मरणशक्ति ए नीरीलौ ह्रास हुने
सोच्ने है शक्ति बरिमा लौ नाश हुने
विश्वमा हरेक ३ जना मध्ये २ जनामा लाग्दछ
धारणा गलत समाजमा हुँदा निरन्तर जाग्दछ
२० वर्ष यता ए निरीलो भए प्रयास
१०० बढी हुँदा बरिमा लौ ४ मात्र खास
सँसारमा हरेक ३ सेकेण्डमा १ जनामा अनुभव छ
खानामा प्रोटीन कम गर्न सके निर्मुल सम्भव छ
चार सौ सत्तरी ए निरीलो लाख बढी
औषधि छैन वरिमा लौ लौ कडी
मान्छेको व्यवहार, व्यक्तित्वमा यसले परिवर्तन आउँछ
राखेको सामान विर्सिन्छ उसले कारोबारमा डराउँछ
चिन्ताको नाममा नखाउँन हौ औषधि
एक्लोपन हटाई वरिमा लौ बनाउँ साथि
झट्ट रिसाउँछ अस्वभाविक व्यवहार निकैनै देखाउँछ
विर्सन्छ धेरै नयाँ कुरा सिक्नै नसक्ने पाउँछ
नयाँ है ठाउँमा ए निरीलो घुमौँ है
नियमित रातमा बरिमा लौ सुतौँ है
मानसिक साथ परामर्शसँगै गलत धारणा हटाउनोस
आवश्यक मात्र फ्याटीएसिड खाँदै मोटोपन घटाउनोस
टाउकोमा चोट ए निरीलो नलगाउँ
टाइप थ्री डायबेटीज बरिमा लौ हटाउँ
कमलीकान्त भेटुवाल
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











