मिस नेपाल श्रृङ्खला खतिवडालाई गाउनले अल्झाएपछि…
काठमाडौँ । बेस्ट डिजाइनर राउन्डका लागि मैले गाउन लगाएकी थिएँ । खाली पिंक, र लामो । पछाडीपट्टि अलिक लामो सल झुन्डिएको थियो । मनिस राईले यो ड्रेस बनाउनका लागि निक्कै मिहेनत र समय लगाएका थिए । म व्यक्तिगत रूपमा यसलाई मन पराउँछु । यो फरक र नयाँ छ ।
अब मुद्दा र प्रष्टीकरणका विषयमा कुरा गरौं । हिजो नसोचेको प्राविधिक त्रुटी भयो, ड्रेसमा । म राम्रोसँग हिँड्न सकिन । म अनुभव भएकी र्याम्पकी मोडल होइन । तर मैले धेरै अभ्यास गरेकी थिएँ, यस गाउनमा ।
चीनका लागि हिँड्नुअघि यो छोटो जस्तो लागेको थियो । अभ्यासका क्रममा पनि म विस्तारै हिँडेका कारणले त्यस्तो समस्या थिएन । तर, जब र्याम्पमा उत्रिएँ मलाई यसको पछाडीको भागले राम्रोसँग हिँड्नका लागि अवरोध गरेको थियो । अन्य मुभमेन्टका लागि पनि कठिन बनाइरहेको थियो ।
यसमा त्यति चिन्ता लिने कुरा छैन । बेस्ट डिजाइनरको विषयमा पुरै प्रस्तुतीमा गनिन्छ भन्ने लाग्दैन । यो स्थानीय डिजाइनरले बनाएको चिज विश्वमा देखाउन सकिएकोमा खुसी र उत्सव मनाउन पर्छ । बेस्ट डिजाइनर प्रतियोगिता सकिएको छ ।
म माफी माग्न चहान्छु जे भएको छ । यो दुर्भाग्यपूर्ण भयो । तर यसबारे कसैलाई आरोप र अभियोग नलगाऔं । दोष नदिऔं । हामीले तयारी गरेका थियौं तर कतिपय समयमा यस्ता असोचनिय मुद्दा र समस्या आउँछन् । उनले मिहेनत गरेरै ड्रेसको तयारी गरेका थिए जुन अति राम्रो चाहीँ थियो ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











