ताजा समाचार

राजनीति

news-list
संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन पापडको सुझाव

काठमाडौं । पेसागत सञ्जाल (पापड)ले शान्ति र संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएको छ । जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था…

news-list
एमाले सचेतक बर्तौलाले भने– संविधान बमोजिम नयाँ सरकार निर्माण गरियोस्

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्ले संविधान बमोजिम नै नयाँ सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।…

news-list
अन्तरिम सरकार गठन गर्दा संविधानको हत्या नगर्न सुझाव

काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने बौद्धिक व्यक्तित्व तथा नेताहरुले…

news-list
संविधानसम्मत अन्तरिम सरकार र संविधान संशाेधनको मार्फत रुपान्तरण हुनुपर्छ: प्रकाश रिजाल !

  काठमाडौं । नेपालमा जारी दुईदिने जेनजि आन्दोलनले सरकार ढलेसँगै नयाँ सरकारकाे नेतृत्वका कसकाे नेतृत्व हुने विषय बढ्दाे बहसका बिच…

news-list
असामान्य घटनाक्रमबारे एमाले नेतृत्त्वको प्रतिक्रिया

काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा पछिल्ला दिनमा भएका असामान्य घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। जेन–जेड पुस्ताले सञ्चालन गरेको…

news-list
धादिङ कारागारमा सेनाले गोली चलायो, एक जनाको मृत्यु, सात घाइते

काठमाडौं । आगजनी गर्दै जिल्ला कारागार धादिङबाट कैदीबन्दी भाग्न थालेपछि नेपाली सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर अन्दाजी…

news-list
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार एक सूचना जारी…

news-list
‘जेन्जी’ प्रतिनिधि र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता

काठमाण्डौ – ‘जेन्जी’ प्रतिनिधिहरू र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता हुने भएको छ । गएराति जेनजी प्रतिनिधिहरूले प्रधानसेनापति अशोकराज…

news-list
मुख्यसचिवसहित सुरक्षा प्रमुखद्वारा संयमित हुन अपिल !

काठमाडौं । राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा जारी प्रदर्शनका क्रममा जनधनको ठूलो क्षति भएपछि प्रमुख सुरक्षा निकायका उच्च अधिकारीहरू र…

news-list
जेनजीकाे टार्गेटमा प्रचण्ड निवास !

काठमाडौं । जेनजी पुस्ताका प्रदर्शनकारीले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास जाने सडकमा प्रहरी बिट भत्काएका…

news-list
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः विपक्षी दलहरू

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक सम्पन्न…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org