ताजा समाचार

राजनीति

news-list
आज दुवै सदनको बैठकः विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित…

news-list
पाटनमा उच्च सरकारी वकिल कार्यालयको भवन महान्यायधिवक्ता बडालले गरे शिलान्यास !

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकिल कार्यालय, पाटनको नयाँ भवनको शिलान्यास गरेका छन् । आज २५६९ औं बुद्धजयन्तीको…

news-list
विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

काठमाडौं । विश्व क्रिकेट जगतका सर्वाधिक लोकपृय खेलाडी तथा भारतीय पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। केही दिनअघि…

news-list
प्रधानमन्त्रीले सम्झीए मार्सी चामल भात ! भने ‘मैले पनि चाखेको छु’

काठमाडौं । आज आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको मार्सी चामलको चर्चा…

news-list
ऐनामा आफ्नै अनुहार देख्दा पनि अरुलाई गाली गर्नुहुन्छ ? प्रचण्डलाई प्रश्न !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको जस्तै सोचेर अरुलाई गाली गलौज नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का…

news-list
‘राष्ट्रिय गौरवका आयोजनाको काम सम्पन्न गरिनेछ’ : प्रधानमन्त्री(पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरुको पुनरावलोकन गरी चालु परियोजनालाई ‘आर्थिक वर्ष २०८२–८३ मा…

news-list
भारत सरकारद्वारा सगरमाथा संवादका लागि १५ वटा गाडी सहयोग !

काठमाडौं । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणका लागि सहयोगस्वरूप भारत सरकारले १५ ओटा विद्युतीय सवारी साधन…

news-list
प्रतिनिधिसभामा आज प्रधानमन्त्री ओलीले जवाफ दिँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेछन्…

news-list
अख्तियारमा उजुरी पर्ने बित्तिकै आत्तिनु पर्दैनः आयुक्त सिलवाल

कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवालले अख्तियारमा उजुरी पर्ने बित्तिकै सबै सकियो भन्ने भ्रम हटाउनु पर्नेमा…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org